संरक्षण कृषि

संरक्षण कृषि र यसको दिगो सुदृढीकरण

बढ्दै गरेको जनसंख्या र तेसको माग पूरा गर्नका निमि्त प्राकृतिक स्रोतहरुको विनाशकारी रूपमा उपभोग हुँदैछ । यी सबैको खास जड चाहिँ दिगो र बढी उत्पादन दिने साथसाथै सिमित स्रोत र साधनहरुको पनि संरक्षण गर्ने कृषि प्रविधिहरुको अनुसन्धान, विकास तथा प्रसारको कमी हुनु र प्रभावकारी निती अभाव हुनु हो । तसर्थ यसलाई मध्यनजर गरी परम्परागत कृषिबाट आज संरक्षण कृषि प्रणालीको विकासक्रम जारी हुँदैछ ।

विश्व इतिहास

संरक्षण कृषिको प्रविधिलाई अहिले विश्वजगतले बढ्दो रुपमा अप्नाउदै आएको छ। प्राचीन मिश्रवासीहरु तथा दक्षिण अमेरिकाको एन्डिज पहाडी इलाकाका इन्का नामक आदिवासीहरुले लठ्ठीको सहयोगमा खन्जोत नै नगरी माटोमा प्वाल पारेर अन्नबालीको बिउ जमाएर खेती गरेको उदाहरण नै संरक्षण कृषिको पहिलो इतिहास हो। आजको संरक्षण कृषि(CA) को प्रविधिको विस्तार भने Ploughman Folly नामक पुस्तकमार्फत एडवार्ड फल्कनरले स

महत्व

व्यवस्थित संरक्षणमूलक कृषि प्रणालीमा उत्पदनमा वृद्धि सर्वमान्य छ। चार वर्षसम्म सं.कृषिका सम्पूर्ण सिद्धान्तहरुको अवलम्बनसँगै पूर्वमौसमी खेती गरी अनुसन्धान गर्दा गहुँ, जउँ, मसुरो, बोडि आदिजस्ता बालीहरुमा १२-२०% सम्म उत्पादनमा वृद्धि भएको पाइएको छ। अन्न उत्पादनमा सुधार ल्याउनका लागि सफल र सहज तरीकाले शुन्य खनजोत गरी बाली स्थापना गर्नु नै प्राथमिक पहल हो। पारम्परिक खनजोत तथा मौसमी ख

अवयवहरु

कृषि छेत्रमा कृषि कार्यहरु छिटो, सरल, कौशल्तपुर्वक र सहि ढंगले सम्पन्न गर्नका निम्ति प्रयोग गरिने औजारहरु नै कृषि यन्त्र हुन्। संरक्षण कृषिको दिगोपन श्रोतसाधन संरक्षण गर्ने कृषि यन्त्रको कतिसम्म प्रयोग गरिन्क्ष भन्ने कुरामा भर पर्छ।  संरक्षण कृषिमा प्रयोग गरिने केहि औजार यस प्रकार छन् : न्युनतम खनजोतमा प्रयोग गरिने औजारहरु (रिप्पर्स्, सब सोइलर्स्, छिनो हलो), सिधा बीजिंग औजारहरु (

नेपाल इतिहास

संरक्षण कृषि (Conservation Agriculture) नेपालको लागि एउटा उपयुक्त प्रविधि हो।यो प्रविधि नेपालमा सन् १९९६/९७  मा भूक्षय न्युनिकरण गर्न र माटोको उर्भराशक्ति बढाउनको लागि प्रयोगमा ल्याइएको थियो।यस अन्तर्गत अहिले नेपाल कृषि अनुसन्धान परिषद (NARC), कृषि विभाग(DOA), कृषि विस्तार(Agriculture extension) ले राष्ट्रिय, क्षेत्रीय र जिल्ला स्तरमा काम गर्दै आएका छन्।त्यसतै अन्तराष्ट्रिय संघ स

परिचय

बिना खनजोत वा कम खनजोत गरि बाली बिरुवाका नल, पराल, ढोंड जमिनमै छोडेर गरिने खेती प्रविधिलाई संरक्षण कृषि भनिन्छ, जसमा बाली चक्रलाई विशेष महत्वकासाथ अपनाइएको हुन्छ । यसको मूल लक्ष्य भनेको माटो, पानी र जैविक स्रोतहरु जस्ता प्राकृतिक स्रोतसंग बाह्य स्रोतहरुको एकिकृत व्यवस्थापनद्वारा संरक्षण, सुधार तथा प्रभावकारी उ

Subscribe to संरक्षण कृषि