Category
बिना खनजोत वा कम खनजोत गरि बाली बिरुवाका नल, पराल, ढोंड जमिनमै छोडेर गरिने खेती प्रविधिलाई संरक्षण कृषि भनिन्छ, जसमा बाली चक्रलाई विशेष महत्वकासाथ अपनाइएको हुन्छ । यसको मूल लक्ष्य भनेको माटो, पानी र जैविक स्रोतहरु जस्ता प्राकृतिक स्रोतसंग बाह्य स्रोतहरुको एकिकृत व्यवस्थापनद्वारा संरक्षण, सुधार तथा प्रभावकारी उपयोग गर्नु हो । यसले वातावरण ।संरक्षण गरि कृषि उत्पादनमा दिगो रुपमा योगदान पु-याउँदछ ।