१. गुलाबी डाँठ कटुवा (Pink borer- Sesamia inferens)
लभ्रे गूलबी रङ्को हुन्छ । पुतली पराल रङ्को सानो, नत्र प्रकर्को हुन्छ । यस्ले फुल पात वा माटोमा पार्छ । कालीलो गहुँको बोटहरु मर्ने र दाअन न लाग्ने गर्छ ।
व्यवस्थापन:
- सतहा मुनिका बोत बिरुवाका भागहरुमा चोट पटक लाग्न नदिने
- बी. टि. को ३ ग्राम प्रती लिटरको दरमा प्रयोग गर्ने
- ट्राइकोग्रामाको प्रती हेक्टर ५० हजार देखी १ लाखको दरमा प्रयोग गर्ने
- फसल काटीसकेपछी कुटो, कोदालो, बाढी, बाँझो खेत राख्ने इत्यादी जस्ता कार्य गर्न सकिन्छ
- विषादीको प्रयोग:
- ५% भन्दाबढी बोट्मरेको अवस्ठामा ८७५मिली ट्राइएजोफोसको ४० इसी
- १ .२५-२ .५ लिटर क्लोरोपाइरिफोस २०इसी ५००-१००० लिटर पानीमा मिसाएर प्रयोग गर्ने
२. धमिरो (Termites- Odonotermus obesus/Microtermes obesus)
धमिरोको शरिर सेतो, कालीलो हुन्छ । शिर भने फिक्का खैरो रङको हुन्छ । मातो मुनिको मूल जरा खाइदिने हुँदा जरा बुच्चो देखिन्छ । डाँठहरुमा सुरुङ र ओइलिएका बोठरु देखिन्छ्न्।
व्यवस्थापन:
- धमिरोको गोल पत्ता लगाएर नष्ट पार्ने
- सतहा मुनिका बोत बिरुवाका भागहरुमा चोट पटक लाग्न नदिने
- विषादीको प्रयोग:
-
- बिऊको उपचार क्लोरोपाइरिफोस ६मिली प्रती किलो बिऊको दरमा प्रयोग गर्ने
- माटोको उपचार क्लोरोपाइरिफोस ५० इसी १०मिली प्रती लिटरको दरमा बिऊ रोप्नुअघी प्रयोग गर्ने
- धेरै धमिर भएमा बिऊ रोप्नुअघी १०जी क्लोरोपाइरिफोस १ किलो प्रती हेक्टर प्रयोग गर्ने
- मट्टितेलको प्रयोग गर्ने
-
३. वायरवोर्मस् (Wireworms- Agriotes Spp.)
यि तारजस्तो आकारको र खण्ड छुटिएको हुन्छ । बयशक खपटे दुई खण्ड छुटिएको हुन्छ । यसले बिउ उर्वराशक्ती घटाउछ । यसले मकै को जरा र अन्य कमलो भाग खाइदिन्छ ।
व्यवस्थापन:
- फसल रोटेशन गर्न अल्फा अल्फा वा बन्दाकाउली प्रयोग गर्ने
- मकैलाई किरा आकर्शित गरी गहुँ बचाउन प्रयोग गर्ने
- ट्राइकोग्रामाको प्रती हेक्टर १ लाखको दरमा प्रयोग गर्ने
- झारपात तथा लभ्रे बाँच्न सक्ने अरू बोटहरु नष्ट पार्ने
४. फौजीकिरा (Army worm- Mythimna separate)
पुतली खैरोदेखी कालो रङको हुन्छ भने यसका लाभ्रे फिक्क हरियो, सेतो रङको र धेरै खाने प्रकारको हुन्छ । यस्ले पुर्णतया नाङिएका बोटहरु र काटिएका घोगाहरु हुन्छ ।
व्यवस्थापन:
- ठुला कीरालाई टिपेर फाल्ने
- खेतमा रहेका ठुट, झारपात बोटहरु नष्ट पार्ने
- फसल काटीसकेपछी कुटो, कोदालो, बाढी, बाँझो खेत राख्ने इत्यादी जस्ता कार्य गर्न सकिन्छ
- विषादीको प्रयोग:
-
- खेत वरिपरी खाल्डो खानेर म्यालाथन ५% ; क्लोरोपाइरिफोस १ .५% छर्ने
- डाइक्लोरोभोस ८५ एस एल ५०० मिली प्रती हेक्टर ; ३ किलो प्रती हेक्टरको दरमा कारबेरिल ५० डब्लु पी; कुइनाल्फोस २५ इसी ५००लिटर पानीमा मिसाएर प्रयोग गर्ने
-