महत्व

वातावरणीय

माटोको सतह छोपी तथा माटोलाई कम चलाई खेती गर्दा भुक्षय कम हुन जानुका साथै माटो, जल अनि वायुको गुणस्तर वृद्धिमा मदत पुर्याऊँछ। यी नै संरक्षणमूलक कृषिको सिद्धान्तहरु अपनाउनुका फाइदाहरु हुन्। माटो कम खनजोत गरी, बढि भन्दा बढि बालीका अवशेषहरुले छोप्दा हावाको प्रकोप कम हुन गई धूलो उड्ने सम्भावना कम हुन्छ। विशेषगरी कोषेबाली लगाउँदा माटोमा हुने

आर्थिक

जोताई खर्चको उन्मूलन साथै बिजको आगतको कमीले  बाली  उत्पादनको लागत घट्छ । उत्पादनमा कुनै  वृद्धि बिना पनि (जुन कहिलेकाहीं हुन सक्छ ) संरक्षण कृषिले सामान्यतया लागत घटाउँदछ र यसले मुनाफा बढाउँछ। तर जब  माथि उल्लेखित उत्पादन वृद्धिसंग यो कुरा जोडी हेर्दा , कुल आर्थिक प्रभाव महत्वापूर्ण देखिन्छ। शुन्य खनजोत र चाडै बिउ राख्ने बिधि अपनाएका सिरिया र इराकका गंहू खेति गर्ने किसन हरुमा गरिएको सर्बेक्षणमा उत्पादन

Subscribe to महत्व