सिद्धान्तहरु

बाली विविधीकरण

बालि विविधिकरण भन्नाले कुनै नयाँ बालि अथवा नयाँ बालि प्रणाली  एउटा विशेष खेतमा थप्नु हो  जसले  गर्दा लगाइएको बालीको मान बढ्न जान्छ भने बजारीकरण को सम्भाव्यता पनि बढ्छ।यसको उदेश्य भनेको दिइएको  क्षेत्रमा बिभिन्न बालीहरुको उत्पादनमा बिबिध छनोट दिनु हो ताकी विभिन्न बालीहरुमा  उत्पादन सम्बन्धित गतिविधिहरु विस्तार र जोखिम कम होस् ।सामान्यता परम्परागत रुपमा लगाइने कम फाइदाजनक बालीहरु भन्दा बढी फैदाजनक बाली

बाली अवशेषहरू

अन्नबाली काटेर सिहारिसकेपछि खेतबारीमा बाँकि छोडिएका सम्पूर्ण कुराहरू नै बाली अवशेषहरू हुन् ।पहिले पहिले यी अवशेषलाई खेर जाने वस्तुको रूपमा लिइन्थ्यो तर अनुसन्धान अनुसार ती वस्तुहरूको निकै ठूलो महत्व रहेको छ । विरूवालाई चाहिने तत्वका लागि,भू–क्षय नियन्त्रण गर्न,जमिनको पानी सोस्ने क्षमता बढाउन,कार्बन सिक्वेसट्रेसनमा यसको ठूलो भूमिका रहेको हुन्छ ।अन्न अवशेषहरू गाई वस्तुलाई घाँसको रू

Subscribe to सिद्धान्तहरु