क्र.स. |
दिन |
गतिबिधि |
१. |
बिउ छर्न भन्दा ६ दिन पहिले |
ग्लाइफोसेट १ किलो प्रति हेक्टर। छर्नुभन्दा ३ दिन अगाडि पेन्डिमिथ्यालिन् ४५मि.लि. प्रति टङ्की |
२. |
बिउ छर्ने दिन |
बहुबाली मेसिनले बिउ छर्ने (बिउ दर २० किलो प्रति हेक्टर) |
३. |
बिउ छर्ने दिन |
बहुबाली मेसिनले नै मल छर्ने @N-P-K (१०-२६-२६) @ २५६ किलो प्रति हेक्टर, बिउलाई कारबेन्डाजिन ५ किलो प्रति हेक्टरले उपचार गर्ने, फिप्रोनिलकि कण २० किलो प्रति हेक्टेरको दरले मलमा मिसाउने, |
४. |
बिउ छर्ने दिन |
एट्राजिन १किलो प्रति हेक्टर। पेन्डिमेन्थलालिन १किलो ए.आइ. प्रति हेक्टर।झार उम्रेपछि टेम्बोट्राअन पनि झर्न सकिन्छ |
५. |
छरेको १-२ दिन पछि |
२०% बोरन छर्ने |
६.
|
छरेको १५-२० दिन पछि |
सिँचाई गर्ने, युरिया ९० किलो प्रति हेक्टर |
७. |
बिउ छरेको २०-२५ दिन पछि |
२०% बोरन छर्ने |
८. |
बिउ छरेको ३५-४०दिन पछि |
सिँचाइ गर्ने, युरिया ६० किलो प्रति हेक्टर |
९. |
बिउ छरेको ३५-४० दिन पछि |
२०% बोरन @ ०.२% |
१०. |
बिउ छरेको ७०-७५ दिन पछि |
बेला बेलामा सिँचाइ गर्ने माटोको चिस्यान हेरेर |
- झारनाशक छर्कँदा फ्ल्याट फ्यान नोजल प्रयोग
- २ फरक फरक झारनाशक मिसाउँदा टङ्कीमा हाल्नुअघि स्टक मिश्रण तयार गर्नुपर्छ
- प्रोटोकोलमा उल्लेख गरीएको मितिलाई स्थानअनुसार परीवर्तन गर्न सकिन्छ
- कम्तीमा ५ टन पर्ति हेक्टर पहिलेको बाली अवशेष रहेको हुनुपर्छ
- रायोको बिउ छर्नको लागि माटोमा चिस्यान हुनुपदर्छ, चिस्यान नभएमा हल्का सिँचाइ गर्ने
- धानको परालले छोप्ने जसले गर्दा माटोमा चिस्यान रहन्छ, झार पनि आउन पाउदैन
- रायोमा सेतो खिया देखिएमा मेटलएक्जाइल+म्यानकोजेब @ ०.२ % प्रयोग गर्ने